लक्ष्य
- सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको वा यस ऐन अर्न्तगतको कुनै कसुर गरेको वा कुनै अनियमित कार्य गरेको भनी उजुरी पर्न आएमा वा कुनै किसिमले जानकारी प्राप्त भएमा त्यस्ता उजुरीहरुमाथि प्रारम्भिक…
दृष्टिकोण
मधेश प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन मधेश प्रदेशको (तात्कालिन प्रदेश नं.२) प्रदेश सभाद्वारा निर्मित “प्रदेश जनलोकपाल ऐन, २०७७” को दफा २३ अर्न्तगत प्रदेश जनल…
तथ्यांक
आर्थिक वर्ष २०८१/८२ सम्म
जम्मा उजुरीहरु: ५६
प्रदेश तहको : १५
स्थानिय तहको: ३२
अन्य निकायको: ०९
परिचय
सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्वन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आयोगको रुपमा प्रदेश जनलोकपाल आयोगले आफ्नो कार्यसम्पादन गर्दै आ…